ओली गणतन्त्र मन नपराउनेको गोटी बने :  प्रचण्डको सचिवालय « Khabarhub

ओली गणतन्त्र मन नपराउनेको गोटी बने :  प्रचण्डको सचिवालय


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संविधान मन नपराउनेको गोटी बनेको टिप्पणी गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा भएपछि प्रचण्डको सचिवालयले यस्तो टिप्पणी गरेको हो ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमा स्टाटस लेख्दै १४९ बहुमत सांसदहरुको हस्ताक्षरसहितको नयाँ सरकार बनाउने स्पष्ट विकल्प हुँदाहुँदै संविधानको धज्जी उडाउँदै र जनमतको अपमान गर्दै संसद विघटन गरिएकाले यसको प्रतिवाद गर्नु पर्ने उनले बताएकी छन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : २५ बजे

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद

महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर