प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति मात्र दिन्छ « Khabarhub

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति मात्र दिन्छ


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले उत्तेजना, अधैर्य र कुण्ठाग्रस्त अभिव्यक्तिले क्षणिक आनन्दको अनुभूति दिने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक घटनापछि आएका प्रतिक्रियालाई उनले क्षणिक आनन्दको अनुभूति दिने गरी आएको बताए ।

सरकारी कदमको चर्को विरोध गर्दै आएका प्रतिक्रिया दूरदृष्टि नभएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘उत्तेजना, अधैर्य र कुण्ठाग्रस्त अभिव्यक्तिले व्यक्तिलाई क्षणिक आनन्दको अनुभूती त देला, तर समस्याको सहि समाधानका लागि त विवेक, धैर्यता, दूरद्रीष्टि र मिहिनेत नै चाहिन्छ। सामाजिक सञ्जाल र मिडियामा आएका प्रतिक्रिया सुन्दा र पढ्दा लाग्छ हामीमा क्षणिक आनन्द मै रमाउने आदत बसिसकेको छ।’

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  १ : ३९ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै