एक प्रेरक प्रसंग ‘अस्थिरता’ « Khabarhub

एक प्रेरक प्रसंग ‘अस्थिरता’


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मजदुरी र नाटक कम्पनीमा काम गरिसकेपछि उनले चौकीदारको काम गरे । उनका मित्रहरुले भने— एक ठाउँमा टिक्न नसक्ने आखिर यहाँ कति दिन टिक्ला र ? आखिर त्यही भयो पनि । एक दिन जाँच अधिकारीहरुले कामको लागि अयोग्य बताएर उनलाई चौकीदारको नोकरीबाट निकालिदिए । तर उनलाई आफूमाथि भरोसा थियो । अब उनले एउटा स्कुलमा अध्यापन कार्य शुरु गरे । त्यसै बेला सेनामा नोकरीको लागि आवेदन मागियो । उनको लगन र श्रमनिष्ठा देखेर हेडमास्टरले चारित्रिक प्रमाण–पत्रमा लेखिदिए— स्वच्छ र परिश्रमी ।

सेनाबाट उनी लोकसेवाको क्षेत्रमा गए । आफ्नो राजनीतिप्रतिको अभिरुचि, जनसम्पर्क, व्यवहार कुशलता, लगन र निष्ठाको बलमा एक दिन यिनै बुडरो विल्सन अमेरिकाको राष्ट्रपति बने ।

साभार  : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : १६ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष