ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग छलफलमा « Khabarhub

ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग छलफलमा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।

शनिबार बेलुकी बालुवाटार पुगेका उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । विकसित राजनीतिक घटनाक्रममा जसपाको ठाकुर र महतो ओलीसँग निकट छन् ।

प्रधानमन्त्रीमा समेत ओलीको समर्थन गरेका ठाकुर र महतोको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि शनिबार दिउँसो नेताद्वय ठाकुर र महतो भारतीय दूतावास पुगेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ०५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट