संसद विघटनविरुद्ध नेविसंघको काठमाडौँमा मसाल जुलुस « Khabarhub

संसद विघटनविरुद्ध नेविसंघको काठमाडौँमा मसाल जुलुस


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघ प्रतिनिधिसभा विघटनविरुद्ध मसाल जुलुस निकालेको छ ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो ।

संविधानविपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जबरजस्त रुपमा संसद विघटन गरेको उनीहरूको आरोप छ । उनीहरूले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

नेविसंघ केन्द्रीय समितिको निर्देशनमा विभिन्न क्याम्पस अगाडि शनिबार साँझ मसाल जुलुस निकालिएको थियो । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै नेविसंघले मसाल जुलुस निकालेको हो ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ९ : ३३ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका