सर्वोच्चमा रिट दायरका लागि विपक्षी दलको अन्तिम तयारी, देउवाले पनि गरे हस्ताक्षर « Khabarhub

सर्वोच्चमा रिट दायरका लागि विपक्षी दलको अन्तिम तयारी, देउवाले पनि गरे हस्ताक्षर


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायरका लागि अन्तिम तयारी गरेको छ ।

अहिले कांग्रेस संसदीय दलको कार्यालयमा हस्ताक्षर गर्ने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।

गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्ने यसअघिको निर्णयअनुसार शीर्ष नेताहरुले हस्ताक्षर गरेका हुन् ।

रिटमा संसद विघटनको निर्णय खारेज गर्न र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गराउन परमादेशको माग गरिएको बुझिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १२ : ५९ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण