उज्यालोसम्म पुग्नु छ भने निरन्तर रुपमा अँध्यारो छिचोल्नुस्– जेनिफर लोपेज « Khabarhub

उज्यालोसम्म पुग्नु छ भने निरन्तर रुपमा अँध्यारो छिचोल्नुस्– जेनिफर लोपेज


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन १९६९ मा जन्मिएकी जेनिफर लोपेज अमेरिकी गायिका, नृत्यांगनाका साथै फेसन डिजाइनर समेत हुन् । उनी तमाम जनतामाझ निकै प्रशंसक मानिन्छिन् । उनै जेनिफरका केही महत्वपुर्ण भनाइहरु हामीले यहाँ प्रस्तुत गरेका छौं । जुन तपाईंको जीवनको लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।

पहिले तपाईं अरुले सम्मान गर्न लाएक बन्नुस्, त्यसपछि सम्मानको आशा गर्नै पर्दैन

तपाईंले अरुको सोच र व्यवहार परिवर्तन गर्न नसके पनि आफ्नो भने अवस्य परिवर्तन गर्न सक्नु हुनेछ ।

उज्यालोसम्म पुग्नको लागि पहिले अँध्यारो छिचोल्नुपर्छ ।

जब तपाईं सफलताको सिंडी उक्लन थाल्नुहुन्छ, तब खुट्टा तान्नेहरु बढ्ने छन् ।

जब तपाईंले आफ्नो क्षमता बुझ्न सक्नुहुन्न, तब तपाईंको अस्तित्व समाप्त हुने खतरा रहन्छ

तपाईंका लागि सही छ भन्ने कुरा सर्वप्रथम तपाईंलाई नै थाहा हुन्छ ।

पहिले आफूसँग आफ्नो सम्बन्ध राम्रो बनाउ अनि मात्र अरु सँग सम्बन्ध गाँस ।

जीन्दगी भनेको यात्रा हो, नआत्ति अघि बढ्नुस् तपाईं फेरि हास्नु हुनेछ, फेरि नाच्नुहुने छ ।

नकारात्मक आलोचनालाई गम्भिरताका साथ नलिनु, नत्र आलोचनाले बादल जसरी ढाकिदिन्छ ।

तपाईंले जे दिनुहुने छ, त्यही पाउनु हुनेछ त्यो भन्दा ठुलो आशा नगर्नुस् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ४ : ४२ बजे

कविन्द्रले भने- संसद् प्रभावकारी बनाउन दलहरूसँग छलफल सुरु गरिसकेका छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद्लाई प्रभावकारी

बजाजको क्यूआर क्याम्पेन 

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

एजेन्सी– पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा

उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ ।