संसद विघटनविरुद्ध नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन « Khabarhub

संसद विघटनविरुद्ध नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनविरुद्ध नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको हो ।

नेविसंघका विद्यार्थीले जलाएको पुत्लालाई प्रहरीले नियन्त्रणमा लिएर आगो निभाएको थियो ।

यसअघि नेविसंघसले मध्यबानेश्वरमा संसद विघटनको विरोधमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको थियो भने नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ परेको थियो ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ३० बजे

मेटामा प्राविधिक गडबडी : फेसबुक र इन्स्टाग्राम चल्नै छाडे

काठमाडौं- मेटाको मुख्य एप, वेबसाइट र म्यासेन्जरमा अचानक आएको ठूलो

युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

नयाँ दिल्ली- भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच

‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’

काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा