देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक « Khabarhub

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान ९ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद विघटनविरुद्ध सर्वोच्चमा १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट, पार्टीको १४ औं महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ६ : ५८ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी