कांग्रेस नेतृ देउवाद्वारा स्वास्थ्य सामग्री सहयोग « Khabarhub

कांग्रेस नेतृ देउवाद्वारा स्वास्थ्य सामग्री सहयोग


१२ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रसकी नेतृ आरजु राणा देउवाले स्वास्थ्य सामग्री सहयोग गरेकी छिन् ।

बुधवार धनगढीमा उनले कोरोना माहामारीको समयमा फ्रन्टलाईनमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

उनले मास्क र सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।

यसघि देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरलाई १० लाख रुपैयाँ सहयोग गरेकी थिइन् ।

 

प्रकाशित मिति : १२ जेठ २०७८, बुधबार  ८ : २० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क