सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख मल्लको कोरोना संक्रमणले निधन « Khabarhub

सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख मल्लको कोरोना संक्रमणले निधन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख मोहनराज मल्लको निधन भएको छ ।

कोरोना संक्रमणले उनको आज काठमाडौंको निदान अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् ।

निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आजै अन्त्येष्टि गरिने जनाइएको छ ।

नेपाली कांग्रेसको सरकारले उनलाई २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : २५ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै