ननुहाउन कुकुरको नाटक ! « Khabarhub

ननुहाउन कुकुरको नाटक !


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिस स्वयम्को सरसफाईमा सचेत भएकाले नियमिति नुहाउने गर्दछ । तर पशुहरुमा यस प्रकारको चेतना कमै हुन्छ । तथापी केही जनावर नुहाउने र पौडी खेल्ने गर्दछन् । तर कुकुर भने नुहाउदैन ।

केही घरपालुवा कुकुरलाई भने यसका धनीले नुहाइदिने गर्दछन् । यस्तैमा एक भिडियो चर्चामा छ, जहाँ मालिकले नुहाउँछन् भनेर कुकुरले मरेको अभिनय गरेको छ ।

यस भिडियोमा घरमा पालेको कुकुरलाई नुहाइदिन एक मालिकले तयारी थाल्छन् । तर मालिकले नुहाइदिने बुझेपछि कुकुरले मरेको अभिनय गर्दछ । कुकुर मालिकले ननुहाइदिउन् भनेर मरेको अभिनयबाट मालिक झुक्याउने दाउमा देखिन्छ ।

तर मालिकले भने उसलाई नुहाइदिन उठाउन प्रयाश गर्दछन् । तर कुकुर पनि के कम उ अलिकति पनि हल्लिदैन । उ जसरी भएपनि मालिकको चंगुलबाट बाहिरिने दाउमा हुन्छ ।

भिडियोमा देखिए अनुसार कुकुर नुहाउनबाट बच्न अन्य कुनै विकल्प नभएपछि मरेको अभिनय गरेर सीधा पल्टिन्छ । उ शव जस्तो कडा हुने गरी शरीर अररो पार्दछ । बारम्बार मालिकले नुहाउन उठाउँदा पनि नउठेपछि उसको मुख समातेर उठाइन्छ र त्यो त्यहाबाट उठ्दछ । त्यसपछि मात्र कुकुरको चलाखि र चोरी पक्रिन्छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १० : ४३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह