विश्वमा १५ करोड बढीले जिते कोरोना | Khabarhub Khabarhub

विश्वमा १५ करोड बढीले जिते कोरोना


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा १५ करोड बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

वल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म १५ करोड ८ लाख ३७ हजारले कोरोनालाई जितेका छन् । धेरैले परिक्षण नै नगरी कोरोनालाई परास्त गरेकाले यो संख्या अझै बढी हुने विज्ञहरूले बताएका छन् ।

विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ४७ लाख ४५ हजार पुगेको छ । जसमध्ये ९४ हजार ५ सयको स्वास्थ्य अवस्था गम्भीर छ ।

विश्वमा संक्रमित संख्या १६ करोड ९० लाख ९४ हजार ७३२ पुगेको छ । संक्रमित ३५ लाख १२ हजार ५१० ले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा ३ करोड ३९ लाख ७१ हजार २०७ जना संक्रमित छन् । ६ लाख ६ हजार १७९ जनाले ज्यान गुमाएका छन् भने २ करोड ७६ लाख ६२ हजारले कोरोनालाई जितेका छन् ।

संक्रमित देशको सूचीमा नेपाल अहिले ४१ औ नम्बरमा ५ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : ३४ बजे

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

मनाङ – व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम