आज शेयर बजार नेप्से घटे पनि कारोबार भने उच्च  « Khabarhub

आज शेयर बजार नेप्से घटे पनि कारोबार भने उच्च 


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार नेप्से सामान्य अंकले घटेपनि कारोबार भने उच्च भएको छ ।

साताको कारोबारको अन्तिम दिन आज नेप्से ०.४ प्रतिशत अर्थात १ .२० अंकले घटेको हो । सो अंकले घटेको नेप्से २८१५.३९ विन्दुमा रोकिएको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.२८ अंकले घटेर ५०३.७० विन्दुमा रोकिएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

यो हालसम्मकै उच्च कारोबार हो । बिहीबार ६ उपसमूह मध्ये ६ समूहका सूचक बढेका छन् भने अन्य ७ समूहको घटेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ०१ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य