भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु | Khabarhub Khabarhub

भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको मृत्यु


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला– भेनेजुएलामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा ७ सैनिकको ज्यान गएको छ । राजधानी कराकासबाछ पश्चिमी प्रान्त कोएडेसका लागि उडेको हेलिकोप्टर कराकासनजिक दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाका क्रममा हेलिकोप्टरमा सबार सबै ७ सैनिक मारिएको भेनेजुएलाको रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले हेलिकोप्टर दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको जनाएको छ ।

हेलिकोप्टर दुर्घटना भएको समयमा राष्ट्रपति निकोलस मादुरो सैनिक परेडको निरीक्षणका लागि कोएडेसमा रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : ०४ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण