रेडियोकर्मी न्यौपानेको कोरोना संक्रमणबाट निधन « Khabarhub

रेडियोकर्मी न्यौपानेको कोरोना संक्रमणबाट निधन


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रोडकास्टर्स एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट आज निधन भएको छ ।

निजी रेडियो सञ्चालकको छाता संगठन बानको नेतृत्व गर्दै आएका न्यौपाने सुनसरीको इटहरीस्थित सप्तकोशी एफएमका प्रबन्ध निर्देशक थिए । उनको शुक्रबार बिहान ८ बजे विराट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रेडियोकर्मी न्यौपाने सरकारद्वारा केही महिनाअघि गठित विज्ञापन बोर्डको सदस्यसमेत थिए । उनी नेकपा (एमाले) को केन्द्रीय प्रचार विभागको सदस्य पनि थिए ।

कोरोना संक्रमण भएपछि उनको दुई सातादेखि विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ११ : २४ बजे

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत