चुट्किला : तपाईं त जिउँदै हुनुहुन्छ « Khabarhub

चुट्किला : तपाईं त जिउँदै हुनुहुन्छ


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्कुलको एउटा विल्डिङमा आगो लागेछ ।

स्कुलका सबै बच्चा टाढाबाट हेर्दै ल अब स्कुल आउनु परेन भन्दै खुशी भइरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो । त्यो देखेर एउटा टिचरले सोधेछः बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भइराखेका छन् त ?

विद्यार्थी : विल्डिङमा आगो लागेर के गर्नु सर तपाईं त जिउँदै हुनुहुन्छ नि…..

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ४ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब