जीवन रक्षा नै पहिलो प्राथमिकता– अर्थमन्त्री पौडेल « Khabarhub

जीवन रक्षा नै पहिलो प्राथमिकता– अर्थमन्त्री पौडेल


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

आगामी आर्थिक वर्षक २०७८/७९ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्वृद्धिमा गम्भीर असर परेको पनि बताए।

‘श्रमिकले काम र रोजगारी गुमाएका छन्। संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता मानेको छ,’ पौडेलले भने।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ३० बजे

सांगीतिक साँझमार्फत् आशा भोसलेको स्मरण

काठमाडौं– काठमाडौंमा मासिक ‘कला संवाद’ कार्यक्रमअन्तर्गत दिवंगत गायिका आशा भोसलेलाई

आज केही स्थानमा बादल लागे पनि मौसम मुख्यतया सफा रहने

काठमाडौँ – आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी

हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज

शुभमन गिलको विष्फोटक ब्याटिङ : कोलकातामाथि गुजरात ५ विकेटले विजयी

हमदाबाद – कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले

सर्वोच्चले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकताका दिनुका तीन आधार

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा गगन थापा नेतृत्वको