धरहरा उठ्यो, मेलम्चीको पानी आयो, अब आत्मविश्वास बढेको छ : अर्थमन्त्री पौडेल « Khabarhub

धरहरा उठ्यो, मेलम्चीको पानी आयो, अब आत्मविश्वास बढेको छ : अर्थमन्त्री पौडेल


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले सरकारले आत्मविश्वास बढाउने गरी काम गरिरहेको बताएका छन् । उनले भूकम्पबाट ढलेको धरहरा उठेसँगै सबैको आत्मविश्वास बढेको दाबी गरे ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्नेक्रममा उनले वर्षौँदेखि बन्न नसकेको मेलम्ची खानेपानी आयोजना सम्पन्न भएको, ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा रहेको पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ३६ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन