अक्सिजन प्लान्ट स्थापना गर्ने निजी अस्पताललाई ५० प्रतिशत अनुदान, सम्पूर्ण कर छुट « Khabarhub

अक्सिजन प्लान्ट स्थापना गर्ने निजी अस्पताललाई ५० प्रतिशत अनुदान, सम्पूर्ण कर छुट


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले अस्पतालहरुले अक्सिजन प्लान्ट जडानका लागि ल्याउने उपकरणमा लाग्ने सबै कर छुट दिने निर्णय गरेको छ। शनिबार सार्वजनिक आगामी वर्षको बजेटमार्फत सरकारले यस्तो करहरु छुट दिएको हो।

अर्थमन्त्री विष्णु पौडेलले निजी तथा सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट जडान गरे ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको जानकारी दिए। औषधि खरिदमा पनि करहरु छुट गरिएको छ।

कोरोना शीर्षकमा ३५ अर्ब बजेट विनियोजन गरिएको छ। कोरोनाविरुद्धको लडाइँमा सेवानिवृत्त डाक्टर तथा नर्सलाई एक वर्ष करार सेवामा लिइने बजेटले व्यवस्था गरेको छ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ४५ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता