योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तार गर्न १४ अर्ब विनियोजन « Khabarhub

योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तार गर्न १४ अर्ब विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा थप सामाजिक सुरक्षा योजनालाई विस्तार गर्ने लक्ष्य सहित १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरूलाई समेत सो योजनामा समेटिने सरकारको भनाइ छ ।

यस्तै महिला तथा जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा १ अर्ब २० करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ४ : ५६ बजे

कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले

कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गर्दै

शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको

गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचन लक्षित भिजन सार्वजनिक गर्दै छोराछोरी