शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन « Khabarhub

शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।

शनिबार अर्थ मन्त्रि विष्णु पौडेलले बजेट वक्तव्य जारी गर्दै शिक्षा मन्त्रालयको लागि आगामी आर्थिक वर्षको लागि सो रकम छुट्याइएको बताएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : ४१ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्