पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. धानका प्रकार

विश्वमा १ लाख ५ हजार प्रकारका धानका जात छन् । तीमध्ये ८५,००० जात अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) को जीन बैङ्कमा सङ्कलित छन्, जहाँ नेपालबाट १८ सय जात पठाइएको छ ।

२. हाँसो

एक व्यक्ति एक दिनमा सरदर १५ पटका हाँस्ने गर्छ ।

३. मरण

प्रत्येक एक वर्षमा दाहिने हात चलानेहरुको मालसामान प्रयोग गर्नाले करिब २५०० देब्रे हात चलाउने मानिसहरु मर्ने गर्छन् ।

४. दस लाख

एक व्यक्तिले एक वर्षमा दस लाखभन्दा बढी पटक आँखा झिमझि गर्छ ।

५. क्याफेन र कफी

लागुपदार्थले चिनिने क्याफेन १० ग्रामाउनु र १०० कप कफी पिउनु एउटै हो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : २१ बजे

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो