यस्तो छ प्रहरीको बढेपछिको मासिक तलब, कसको कति ? (सूचीसहित) « Khabarhub

यस्तो छ प्रहरीको बढेपछिको मासिक तलब, कसको कति ? (सूचीसहित)


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको बजेमा प्रत्यक राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब २ हजारका दरले वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्ष (साउन)देखि लागू हुने गरी सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी (निजामती, सेना, प्रहरी, शिक्षक) लगायतको तलब बढाएको हो ।

सरकारले बढाएको तलबअनुसार नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पनि तलब बढेको छ । नेपाल प्रहरीका प्रहरी कर्मचारीको निम्नानुसार तलब बढेको छ ।

नेपाल प्रहरीमा यस्तो छ बढेको तलब (यसमा ग्रेड, महंगी भत्ता तथा दुर्गम भत्ता र पोषाक तथा रासन भत्ता) जोडिएको छैन ।

यस्तो छ प्रहरी कर्मचारको तलब

 

 

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ५ : ५८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण