पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. हावा पनि तरल

माइनस १९० डिग्री सेल्सियसमा हावा पनि तरल हुने गर्छ ।

२. तौलको फरक

अमेरिकामा ९०० किलो बराबर एक टन र बेलायतमा १००८ किलो बराबर एक टन हुन्छ ।

३. ५ वर्ष लामो आयु

जुन पुरुषले घर छाड्ने बेलामा आफ्नी श्रीमतीलाई चुम्बन गर्छ उसको उमेर चुम्बन नगर्नेको भन्दा ५ वर्ष लामो भएको पाइएको छ ।

४. लिपिस्टिक

एक स्त्रीले हरेक पाँच वर्षमा औसत रुपले आफ्नो उचाइ बराबरको लिपिस्टिक प्रयोग गर्ने गर्छिन् ।

५. खगोलशास्त्री टोलेमी

ग्रीक खगोलशास्त्री टोलेमीले सन् दोस्रो शताब्दीतिर पृथ्वी नै ब्रह्माण्डको केन्द्रबिन्दु हो भनी मान्यता दिएकाले उनको यस मान्यतालाई मानिसहरुले उनी पछि पनि १४०० वर्षसम्म मानेका थिए । पछिबाट यो गलत साबित भयो ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ११ : ३९ बजे

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले