यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ ।

युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६५ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ४७ पैसा रहेको छ ।

क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५० पैसा तथा बिक्रीदर ९७ रुपैयाँ कायम रहेको छ ।

जापानिज यान १० को खरिददर १० रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ ।

साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ०३ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : २२ बजे

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि