पत्रकार धमलाको पहलमा धादिङका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

पत्रकार धमलाको पहलमा धादिङका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पत्रकार ऋषि धमलाको पहलमा धादिङका विभिन्न स्वास्थ्य संस्थामा स्वस्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार धमलाका अनुसार धादिङको निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

जिल्ला अस्पतालको लागि ५ वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । त्यस्तै, नगरपालिकाको स्वास्थ्य चौकीमा १० वटा अक्सिजन सिलिण्डर, ५ हजार थान सर्जिकल माक्स, १ सय ५० पिस ग्ल्ब्स, फेसियल २० वटा र केएन नाइन्टीन फाइभ माक्स १० वटा, रियूजेवल ग्राउन १० र एन्टीजेन किट २ सय सहयोग गरिएको हो ।

पत्रकार धमलाले भने, ‘कोरोना संक्रमित बढ्दै गएपछि उपचारमा सहज होस भनी सहयोग गरिएको हो ।’ कुनै पनि नागरिकलाई कोरोना संक्रमणका कारण मर्न नपरोस भनेर आफूले पहल गरी सहयोगको अभियान संचालन गरेको उनले बताए ।

धमलाले धादिङका जनतालाई रोग र भोकबाट बचाउनको लागि आफूले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ७ : ५४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी