‘निपुत्र’मा निःसन्तान पीडा « Khabarhub

‘निपुत्र’मा निःसन्तान पीडा


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु भाषाको सट फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेव चौधरीको निर्देशन रहेको फिल्ममा थारु समाजमा एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ ।

सप्तरीमा खिचिएको फिल्ममा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडि आलम, आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय छ ।

लोकेन्द्रराज चौधरीले निर्माण गरेको फिल्ममा राजु राजदेव चौधरीको कथा ,कोपी कान्छुको मेकअप, अनिल शाहको छायांकन, निरजकुमार चौधरीको सम्पादन छ ।

सेबिल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मले निःसन्तान महिलालाई हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएको छ । फिल्मका अन्य २ सिरिजहरु क्रमशः रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १ : ०० बजे

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

काँक्रेविहार– सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २०

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति

जुम्ला– जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको

राष्ट्रिय गौरवको आयोजनामा अलमल : कालीगण्डकी करिडोर अधुरो

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र

त्रियुगा क्षेत्रमा गर्मी, जनजीवन प्रभावित

गाईघाट– मनसुनमा आएको परिवर्तनसँगै त्रियुगालगायत जिल्लाका विभिन्न भागमा केही दिनयता

एसियाली छनोटः मलेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसियाली खेलकुद छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले