यस्तो प्रश्न जसको जवाफमा केवल प्रश्न नै सारे पुग्छ « Khabarhub

यस्तो प्रश्न जसको जवाफमा केवल प्रश्न नै सारे पुग्छ


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि प्रश्नको जवाफ प्रश्न भन्दा फरक वा थोरै प्रश्न नै जोडेर दिने गरिन्छ । जस्तै तिम्रो नाम के हो ? भनेर कसैले सोधे, मेरो नाम अमर वा सुनिता वा यस्तै केही जोडेर दिने गरिन्छ । तर के तपाईंले कहिल्यै प्रश्न नै उत्तर बनेको सुन्नु वा थाहा पाउनु भएको छ ?

सामाजिक सञ्जालमा अहिले एउटा यस्तो प्रश्न चर्चामा छ जसको उत्तर हुबहु प्रश्न सारे पुग्छ । अर्थात प्रश्नमा जे शब्द र अक्षर छ त्यहि जस्ताको त्यस्तै सारे वा उच्चारण गरे सो प्रश्नको जवाफ बन्दछ ।

सामाजिक सञ्जालमा चर्चामा रहेको प्रश्न र उत्तर एउटै भएको वाक्य थियो, Who declared Coronavirus as a pandemic ? अब यसमा रोचक त के छ भने यहि प्रश्न नै आफैँमा उत्तर पनि हो । अर्थात यसको जवाफ WHO declared Coronavirus as a pandemic.

यस प्रश्न र उत्तरबीचको फरक भनेको केवल प्रश्नको अन्तिममा लागेको प्रश्नवाचक चिन्ह र Who को ठाउँमा क्यापिटल WHO मात्र रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : ३६ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने