जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार मन्त्रीको आग्रह | Khabarhub Khabarhub

जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार मन्त्रीको आग्रह


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न संचार माध्यामहरुलाई सचेत गराएका छन् ।
मन्त्री बास्कोटाले प्रमाणित नै नभएको मेडिसिनको समेत विज्ञान प्रशारण भइरहेको उल्लेख गर्दै त्यसो नगर्न संचार माध्यामहरुलाई सचेत गराएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रता मात्र नभई त्यसलाई मर्यादित र जवाफदेही बनाउने गरी कानुन बनाउन प्रतिवद्ध रहेको पनि बताए । मन्त्री बास्कोटाले संचार सम्बन्धि कानुनलाई अभ्यासको आधारमा सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री बाँस्कोटाले प्रेसको सम्पादकीय स्वतन्त्रता हनन् हुन नदिन पनि सरकार सचेत रहेको बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ७ : ३२ बजे

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए