स्रोत नखुलेको नगद र लागुऔषधसहित ४ जना पक्राउ « Khabarhub

स्रोत नखुलेको नगद र लागुऔषधसहित ४ जना पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- स्रोत नखुलेको नगद र लागुऔषधसहित प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ गोदामस्थित एक रेष्टुरेन्टबाट ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार  गोदामस्थित एक रेष्टुरेन्टबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम  लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने उक्त कटेजका सञ्चालक ५१ वर्षीया बिष्णुदेवी शाही, सोही ठाउँ बस्ने १८ वर्षीय एक किशोर र  दैलेख गुराँस गाउँपालिका–५ बस्ने १९ वर्षीया शरु शाही रहेका छन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ५९ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि