फ्रन्टलाइनरको सम्मानमा वाल पेन्टिङ « Khabarhub

फ्रन्टलाइनरको सम्मानमा वाल पेन्टिङ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड–१९को दोस्रो लहरको संक्रमण नियन्त्रण र रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ । भाइरसविरुद्धमा सिपाहीका रुपमा चिकित्सक तथा स्वास्थ्यर्मी खटिइरहेका छन् । सुरक्षाकर्मी र सञ्चारकर्मीलगायत पनि फ्रन्टलाइनमै छन् ।

उनीहरुको सम्मानमा केही कलाकारहरूले वाल पेन्टिङ सुरु गरेका छन् । टाटु आर्टिष्ट सुमिना श्रेष्ठसँगै दुजाङ शेर्पा, साङे लामा, कृपा शेर्पा र कुन्जाङ शेर्पाको टिमले वाल पेन्टिङ सुरु गरेको हो ।

रत्नपार्कको आकाशे पुलको भित्तामा सोमबार आर्ट गर्दै यो अभियान शुरु गरिएको हो । यो अभियान व्यक्तिगत खर्चमा उनीहरूले शुरु गरेका हुन् । काठमाडौंका अन्य ठाउँमा पनि यस्तो आर्ट गरिने सुमिनाले बताइन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ३ : १६ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो