फिल्ममा आउन सिमीको अनसन « Khabarhub

फिल्ममा आउन सिमीको अनसन


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री सिमी ग्रेवालको कथा कुनै फिल्मको भन्दा कम छैन । सिमीलाई फिल्मभन्दा पनि बढी टेलिभिजन शो ‘रेंदवू विद सिमी ग्रेवाल’का लागि चिनिन्छ ।

सिमीको जन्म एक सैनिक परिवारमा भएको थियो । उनका पिता भारतीय सैनिकका ब्रिगेडियर थिए । सिमी बाल्यकालदेखि नै अभिनयको शौखिन थिइन् । तर उनको परिवार भने अभिनय भन्दा पनि छोरीले धेरै पढोस् भन्ने चाहन्थे ।

यहीकारण सिमीलाई परिवारलाई बेलायत पढ्न पढाए । फिल्ममा काम गर्नकै लागि उनले परिवारसमक्ष निकै पापड बेल्नु परेको थियो ।

सिमीको परिवार छोरी फिल्ममा नआउन भन्ने चाहन्थे । तर सिमीले भने आफ्नो अडानलाई छोडिनन् । उनले परिवारलाई मनाउनकै लागि अनसन बस्नु परेको थियो ।

सिमीले अभिनेता राज कपूरका साथ भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको जीवनमा वृत्तचित्र बनाएकी थिइन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ११ : ३० बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान