इंग्लिस प्रिमियर लिग : म्यानचेस्टरले लेस्टर सिटीलाई हरायो « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टरले लेस्टर सिटीलाई हरायो


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार रातिको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । यो जीतसँगै म्यानचेष्टर इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । सोमबार राति भएको खेलमा लेस्टर सिटीलाई म्यानचेस्टरले १–० गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई जित दिलाउन भिसेन्ट कम्पनीले खेलेका ७० औ मिनेट पहिलो गोल गरे । यो गोल नै प्रतियोगिताको विजयी बन्यो ।

जितपछि सिटी लिगको शीर्ष स्थानमा फर्किएको छ । र दोस्रो स्थानको लिभरपुलसंग एक अंकको अग्रता लिएको छ ।

शीर्ष स्थानको म्यान सिटीको ९५ अंक छ । लिभरपुलको ९४ अंक छ । नवौ स्थानमा रहेको लेस्टरको ५१ अंक छ ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : ४६ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध