परराष्ट्रमन्त्री महासेठलाई भारतीय समकक्षी जयशंकरले दिए बधाई | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री महासेठलाई भारतीय समकक्षी जयशंकरले दिए बधाई


२६ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त नेपाली समकक्षी रघुवीर महासेठलाई बधाइ सन्देश दिएका छन् ।

उनले परराष्ट्रमन्त्री महासेठलाई दिएको बधाई सन्देश लिएर भारतीय राजदूत विनयमोहन क्वात्रा बुधबार दिउँसो मन्त्रालय पुगेका हुन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री महासेठ र भारतीय राजदूत क्वात्राबीच खोप आयात र कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्ने विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७८, बुधबार  ११ : ०७ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता