मृत भेटिइन् पोर्न स्टार डकोटा | Khabarhub Khabarhub

मृत भेटिइन् पोर्न स्टार डकोटा


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(अमर उजाला)–पोर्न स्टार डकोटा स्काय आफ्नो लसएञ्जल्सस्थित घरमा मृत भेटिएकी छन् । उनी २७ वर्षकी थिइन् ।

केही दिन अघिमात्र उनले जर्ज फ्लोयडको तस्वीर लिएर टपलेस पोज दिएकी थिइन् । जुन तस्वीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो ।

तस्वीरमा उनी जर्जको तस्वीर अगाडि क्यामराले खिचिरहेको देखिएकी थिइन् । जर्जलाई गत वर्ष अमेरिकामा प्रहरीले हत्या गरेको थियो ।

यो तस्वीरका कारण उनको ज्यान लिने धम्कीसमेत आएको थियो । उनको निधनले सबै आश्चर्यमा परेका छन् । प्रहरीले के कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ ।

डकोटाको वास्तविक नाम लरेन केय स्कट थियो । डकोटाको पतिले प्रहरीलाई डकोटा मृत भेटिएको खबर गरेका थिए । परिवारका अनुसार उनी आफ्नो निजी जीवनबाट निकै चिन्तित थिइन् । उनी आफूलाई अनलाइन ट्रोल बनाएकोमा चिन्तित थिइन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  १२ : १५ बजे

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

पाखोबारीमा झाडी फाँडेर तरकारी खेती

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष