रोगको उपचार ताली बजाउनु ! « Khabarhub

रोगको उपचार ताली बजाउनु !


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतः मानिस खुशी हुँदा वा कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं । तर, तालीले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्दछ । पत्यार नलाग्ला, ताली बजाउनु स्वास्थ्यकालागि निकै लाभदायी मानिन्छ ।

यस्ता छन् ताली बजाउनुका फाइदाहरु
१. ताली बजाउँदा पाचन समस्या भएकाहरूले समेत लाभ पाउँछन् । यसकालागि दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । बिहान उठ्ने बित्तिकै कम्तीमा १५ मिनेट तालि बजाउँदा पाचन समस्यामा सुधार पाउन सकिन्छ ।

२. दैनिक १५ देखि २० मिनेटसम्म औंलाले औंलामा जोड पर्ने गरी तालि बजाउँदा ढाड, घाँटी, जोर्नी दुख्नेहरुमा विशेष लाभ मिल्दछ ।

३. न्युन रक्तचापको समस्या भएकाले सिधा भएर उभिने र हात हावामा माथि उठाएर ताली बजाउँदा यो समस्याबाट छुट्कारा मिल्दछ ।

४. कुनै व्यक्ति मुटु र फोक्सो सम्बन्धी समस्याबाट पीडित छ भने उसकालागि ताली सही उपचार हुनसक्छ । यसले मुख्य र सहायक धमनीमा भएका अवरोध हटाउँछ र स्वस्थ पार्छ ।

५. तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्दछ । साथै कुनै पनि रोगसंग लड्न सक्ने बनाउँछ ।

स्मरण रहोस् ताली बजाउँदा यसले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि मात्र ताली बजाउनु राम्रो हुन्छ । साथै राम्रो परिणाम पाउनु छ भने हातमा नरिवलको या तोरीको तेल लगाउनु पर्दछ, ताकि शरीरले यो तेल सोस्न सकोस । ताली एक्युप्रेसरको एउटा रूप भएकाले कुनै गम्भीर रोग छ भने चिकित्सकको जानु नै वेश हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ५ : ३० बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित