ग्वाटेमालामा गोली चल्दा ८ मारिए « Khabarhub

ग्वाटेमालामा गोली चल्दा ८ मारिए


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ग्वाटेमालको एउटा जेलमा गोली चलेको छ । उक्त घटनामा परी ८ जनाको ज्यान गएको छ । राजधानी ग्वाटेमाला सिटी नजिकैको जेलमा गोली चलेको हो । जहाँ १७ जना घाइते भएका छन् ।

मदिरा सेवन गरेको कैदीले गोली चलाएको हुनसक्ने अनुमान गरिएपनि पुष्टि भएको छैन । गोली चल्नु अघि कैदीहरुबीच तीब्र भनाभन भएको प्रहरीको दाबी छ।

ग्वाटेमाला सिटी भन्दा करिब १५ किलोमिटर टाढा रहेको पाभोन जेलमा यो घटना घटेको हो । १ हजार जनाको क्षमता भएको यो जेलमा ४ हजार १ सय कैदी राखिएको छ ।
घटनापछि जेललाई नियन्त्रणमा लिइएको छ । अहिले अनुसन्धान शुरु भएको अधिकारीहरुले बताएका छन् ।
२०१६ मा यही जेलमा दंगा हुँदा १४ जना मारिएका थिए

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ८ : ५६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले