विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु « Khabarhub

विश्वमा एकैदिन ३ लाख ८५ हजार संक्रमित थपिए, ८ हजार ५ सय बढीको मृत्यु


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वमा बितेको २४ घण्टामा ३ लाख ८५ हजार ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा ८ हजार ५८६ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

योसँगै विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ८१ लाख ८५ हजार ३८९ पुगेको छ ।
अहिलेसम्म ३८ लाख ५७ हजार ५०४ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित १६ करोड २६ लाख ८३ हजार १८२ जनाले कोरोनालाई जितेका छन् भने १ करोड १६ लाख ४४ हजार ७०३ जनामा सक्रिय संक्रमण छ।

सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ८२ हजार ५१५ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : २५ बजे

हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रिया : स्थिति नजिकबाट निगरानीमा

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तीनवटा अमेरिकी नौसेनाका ‘डेस्ट्रोयर’

साताको कार्टुन : हर्क राजनीति

यो कार्टुनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रास्वपाका

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

सिरहा– स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बिहान ११ बजे

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि