भारतीय दूतावासमा मनाइयो योग दिवस « Khabarhub

भारतीय दूतावासमा मनाइयो योग दिवस


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालस्थित भारतीय दूतावासले अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ ।

कोरोना महामारीका कारण “घर घरमा योग” भन्ने नारा तय गरि भर्चुअल माध्यमबाट योग गरेर दिवस मनाइएको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

दिवसका अवसरमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो । योग गुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : ४८ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण