प्रदेश प्रमुख डा. अहिराजले गरे मिथिला चित्रकलामा योगदान पुर्‍याउने कलाकारलाई सम्मान « Khabarhub

प्रदेश प्रमुख डा. अहिराजले गरे मिथिला चित्रकलामा योगदान पुर्‍याउने कलाकारलाई सम्मान


८ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले मिथिला चित्रकलामा योगदान पुर्‍याउने कलाकारहरुलाई सम्मान गरेका छन् ।

मिथिलाञ्चलको संस्कृतिलाई जीवन्त राख्न उनीहरुले गरेको योगदानको कदर गर्दै डा. अहिराजले पाँच जना कलाकारहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शन लाल कर्ण सहितका पाँच जना रहेका छन् ।

प्रदेश प्रमुख अहिराजले उनीहरुको कामको प्रशंसा गर्दै हौसला प्रदान गरे । उनले मिथिला चित्रकलाका लागि राज्यबाट आवश्यक सहयोगका लागि पहल गर्ने बचन समेत दिए । अहिले पाँचै जना कलाकारहरू मिथिला पेन्टिङको क्षेत्रमा क्रियाशील रहेका छन् ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ८ : ३० बजे

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ