आज शेयर बजार नेप्से १६ अंकले घट्यो, ७ अर्बको कारोबार « Khabarhub

आज शेयर बजार नेप्से १६ अंकले घट्यो, ७ अर्बको कारोबार


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार नेप्से आज पनि १६ दशमलव ९६ अंकले घटेर २८ सय ४३ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.१७ अंकले घटेर ५२५ दशमलव ६४ विन्दुमा रोकिएको छ ।

नेप्सेको अनुसार आज २१९ कम्पनीको ७८ हजार ९८३ पटक कारोबार भएर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज होटल र हाइड्रोपावर बाहेक सबै उपसमूहका सूचक घटेका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : ०६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार