प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थी सङ्गठनद्वारा काठमाडौँमा प्रदर्शन (फोटोफिचर) « Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थी सङ्गठनद्वारा काठमाडौँमा प्रदर्शन (फोटोफिचर)


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको आरोप लगाउँदै बिहीबार विपक्षी पाँच गठबन्धनसम्बद्ध विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंमा आबद्ध विद्यार्थीहरुले काठमाडौँको  प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्।

कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताइन् ।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : ०२ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ