नगर सफाइ अभियानमा प्रहरीको सक्रियता « Khabarhub

नगर सफाइ अभियानमा प्रहरीको सक्रियता


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रहरीले नगर सफाइ अभियानलाई तीव्रता दिएको छ । नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी अभियान अन्तर्गत झापाको बिर्तामोडस्थित बसपार्कमा प्रहरीले सरसफाई गरेको हो ।
जिल्लाका तीन दर्जन भन्दा बढी संघ संस्थाको सहयोगमा शुरु भएको नगर सरसफाइ अभियानको १४०औँ हप्ता पुगेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ३ : ४१ बजे

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन

सामुदायिक वनको १२ लाख हिनामिना : रास्वपा नेता अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समितिको रकम