यस्तो छ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड (सूचीसहित) « Khabarhub

यस्तो छ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड (सूचीसहित)


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार (भोलि) १८ औँ धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारासहित धान दिवस मनाउन लागिएको हो ।

कोरोना महामारीका कारण दिवसमा औपचारिक कार्यक्रमको आयोजना भने गरिएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिवस मनाउन आग्रह गरेको छ ।

मन्त्रालयले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कोभिड १९ का सम्बन्धमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड जारी गर्दै भनेको छ, ‘कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकाले कृषि सम्बन्धी गितविधिहरु आवश्यक सतर्कता अपनाइ नियमित गर्न आवश्यक रहेको छ । कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायसहित केही स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरिएको छ।’

मन्त्रालयले कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्ड पूर्ण पालनाका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुपर्ने जनाएको छ । न्यूनतम सामाजिक दूरी २ मिटर कायम हुने गरी स-साना उपसमूहमा रहेर रोपाइँ महोत्सव आयोजना गर्नुपर्ने जनाएको छ ।

यस्ता छन् मापदण्ड

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ४५ बजे

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल

रास्वपा केन्द्रीय समिति बैठकमा विधानमाथि छलफल जारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक चितवनको भरतपुरमा बसिरहेको

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत