यस्तो छ रोपाइँ गर्दाको स्वास्थ्य मापदण्ड (सूचीसहित) « Khabarhub

यस्तो छ रोपाइँ गर्दाको स्वास्थ्य मापदण्ड (सूचीसहित)


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आज १८औँ धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ नारासहित धान दिवस मनाइँदै छ ।

कोरोना महामारीका कारण दिवसमा औपचारिक कार्यक्रमको आयोजना भने गरिएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोरोना भाइरसको जोखिम कायमै रहेको हुँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिवस मनाउन आग्रह गरेको छ ।

मन्त्रालयले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कोभिड- १९ का सम्बन्धमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड जारी गर्दै भनेको छ, ‘कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकाले कृषि सम्बन्धी गितविधिहरु आवश्यक सतर्कता अपनाइ नियमित गर्न आवश्यक रहेको छ । कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायसहित केही स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरिएको छ।’

मन्त्रालयले कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको मापदण्ड पूर्ण पालनाका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउनुपर्ने जनाएको छ । न्यूनतम सामाजिक दूरी २ मिटर कायम हुने गरी स-साना उपसमूहमा रहेर रोपाइँ महोत्सव आयोजना गर्नुपर्ने जनाएको छ ।

यस्ता छन् मापदण्ड

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : १५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर