सरकारले किसान विरोधी कदम चालेको एमाले नेता गौतमको आरोप « Khabarhub

सरकारले किसान विरोधी कदम चालेको एमाले नेता गौतमको आरोप


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेको आरोप लगाएका छन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले सरकारी कदमकै कारण कृषि क्षेत्र तहसनहस हुँदै गएको भन्दै भर्त्सना गरेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत् शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार नै बाधक बनेको आरोप लगाएका छन् ।

बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउन वैदेशिक लगानी व्यवस्था ऐन संशोधन गरेर किसानलाई बेरोजगार र घरबारबिहीन बनाउन उद्यत भएको उनको आरोप छ ।

हेर्नुहोस् गौतमको विज्ञप्ति

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ०१ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल