विपक्षी अधिवक्तालाई एमाले नेता बाँस्कोटाले दिए ‘नाथुराम गोड्से’ समर्थकको संज्ञा « Khabarhub

विपक्षी अधिवक्तालाई एमाले नेता बाँस्कोटाले दिए ‘नाथुराम गोड्से’ समर्थकको संज्ञा


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा बहस गरिरहेका विपक्षी गठबन्धन पक्षधर अधिवक्तालाई एमाले नेता गोकुल बाँस्कोटाले ‘नाथुराम गोड्से’ समर्थकको संज्ञा दिएका छन् ।

उनले नेता बाँस्कोटा विपक्षीका तर्फबाट बहु गरिरहेका अधिवक्तालाई  ‘कालोकोटधारी नाथुराम गोड्सेका समर्थक’ को संज्ञा दिँदै  महान्याधिवक्ता रमेश वडालको प्रशंसा गरेका छन् ।

‘केही कालोकोटधारी नाथुराम गोड्सेका समर्थकविरुद्ध महान्याधिवक्त्ताको भाइब्रेन्ट बहस– लौ त ! कसले कसरी निर्दल ल्याउँदो रहेछ,’ बाँस्कोटाले मंगलबार बिहान ट्वीटरमा लेखका छन्, ‘स्वतन्त्र सांसद वा कुनै दलको कुनै सांसदलाई दलहरूले नै समर्थन गरेमा बहेक घामबाट थाकेर कुद्दै रुखमुखि गएर बस्ने सांसदले दाबी गर्दैमा घाम नै रुखमुनि गएको हुँदैन।’

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : १५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी