सेयर बजारमा ४७ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ४७ अंकको गिरावट


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मंगलबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सूचक ४७.४९ अंकले घटेसँगै बजारमा कारोबार रकम पनि एक अर्बले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार र सोमबार बढेको बजार मंगलबार १.६५ प्रतिशत अर्थात ४७.४९ अंकले घटेर २८२८ बिन्दुमा आइपुगेको छ ।

आज कुल २ सय २३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ७५ हजार ८ सय ८० पटक खरीद बिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रूपैयाँको कारोबार भएको छ ।

सोमबार ७ अर्ब ७२ करोडको शेयर कारोबार भएको थियो । सोमवारको तुलनामा आज कारोबार रकम १ अर्बले घटेको हो। आज कारोबारमा आएका कूल १३ वटा उपसमूहमध्ये लघुवित्त बाहेक १२ वटै इन्डेक्स् घटेको छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : २४ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको