पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पपुआ न्युगिनी

पपुआ न्युगिनी देश टापुहरु मिलेर बनेको छ । ती टापुमध्ये न्यु ब्रिटेन र न्यु आयरल्याण्ड नामका टापु पनि छन् ।

२. हिमशिलाहरु

संसारभर बढीमा करिब ३ लाख २० हजार वटा हिमशिला छन् ।

३. लेबनान मात्र

मध्यपूर्वी देशहरुमा लेबनान मात्र एउटा यस्तो देश हो जहाँ मरुभूमि छैन ।

४. छाताको कारखाना

अमेरिकामा Maryland को Baltimore मा सबैभन्दा पहिला सन् १९२८ मा छाता बनाउने कारखाना स्थापना भएको थियो ।

५. मुसाको भुटन

प्राचीन मिश्रवासीहरुले मुसाको भुटन खाएमा दाँत दुख्ने बिमार निको हुन्छ भन्ने विश्वास गर्थे ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

 

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ५ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै